–लक्ष्मीप्रसाद सापकोटा पर्वत १८ कात्तिक : पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै आएको पर्वत सदरमुकाम कुश्मामा साहसिक पर्यटनमा रमाउनेहरूका लागि फेरि अर्को नयाँ खेल थपिएको छ ।