काठमाडौ, १३ चैत्र । सिन्धुलीमा हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन् । दुधौली नगरपालिका–१ गिचियानीमा गए राति हात्तीको आक्रमणबाट अन्दाजी ५० वर्षीय देवु धामी
नाता निभाउनमा मानिस मात्र होइन पशु पनि कम छैनन भन्ने एउटा हात्तीको बच्चाले प्रमाणित गरिदिएको छ । कहिले काहीं जनावरले पनि मानिसको जस्तै नाता कायम गरी जिम्मेवारी निभाएका हुन्छन् ।
काठमाडौँ, २३ पुस । सौराहाको खोरसोरस्थित हात्ती प्रजनन केन्द्रमा गत पुुस ८ गते ३८ वर्षको पूजाकली नामक पोथी हात्ती म¥यो । २०३८ सालमा जन्मिएकी पूजाकली मर्नुको कारण निकुञ्जले अझै सार्वजनिक
बाँके, २१ पुस : नेपाल भम्रण वर्ष २०२० लाई लक्षित गरेर बाँके राष्ट्रिय निकुञ्जले हात्ती थप्ने भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार थप दुईवटा हात्ती ल्याउन
भरतपुर, १७ पुस : सौराहामा जारी १६औँ चितवन हात्ती महोत्सवअन्तर्गत बुधबार हात्तीलाई वनभोज खुवाइएको छ । महोत्सवको कार्यक्रममध्ये हात्तीको वनभोज निकै आकर्षक मानिन्छ । आयोजक क्षेत्रीय होटल सङ्घ सौराहा चितवनका
काठमाडौँ, १७ पुस । हात्ती मान्छेको साथी’ भन्ने मूल नारासाथ आयोजना गरिएको हात्ती महोत्सवमा हात्तीको पिकनिकको आयोजना गरिएको छ । हात्तीले मन पराउने खाना खुवाएर हात्ती वनभोज गराइएको हो ।
सप्तरी, १५ पुस : सप्तरीको विभिन्न स्थानमा हात्तीको समूहले एक दर्जन घर भत्काउनुका साथै अन्नपात खाएर क्षति पु¥याएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका चार-पाँच वटा हात्तीको समूहले सप्तकोशी
कञ्चनपुरं, पुस १२ । विसं २०३५ मा यहाँ ल्याइएको हात्ती ‘रतनकली’ को बिहीबार राति मृत्यु भएको छ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेको ८४ वर्षीया रतनकलीको चराउन निकुञ्ज लगेका
२२ मङ्सिर : धान भित्र्याउने बेलामा सप्तरीको विभिन्न गाउँमा हात्तीले धान खान थालेपछि गाउँले हैरान भएका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षबाट हात्तीको समूहले गएराति सप्तरीको शम्भुनाथ नगरपालिका–८ बैरयाहीस्थित सकुर
हात्तीमा अत्यधिक स्मरण शक्ति हुन्छ । यसले धेरै पहिलाको पनि सुचनाहरु पनि सम्झन सक्छ । हात्तीले पहिला आफुले हिडेका बाटोहरु सधै सम्झन्छ । यस्तै भारतमा रमाइलो दृश्य देखिएको छ हात्तीले
काठमाडौँ, १२ मंसिर । वन्यजन्तुका चिकित्सक डा. विजयकुमार श्रेष्ठ यतिबेला चितवन निकुञ्जको देवनगर पोस्टमा हात्तीको नङ कटाउँदै छन् । हात्तीको स्वास्थ्य परीक्षण पनि हुँदैछ । उनलाई खोरसोरका कर्मचारी बुधन चौधरी लगायतले सघाइरहेका
भद्रपुर, २० कात्तिक : भारतबाट आउने जङ्गली हात्तीले गर्नसक्ने जनधनको क्षतिबाट स्थानीयवासीलाई जोगाउन झापामा हात्तीको चरिचरन क्षेत्र तोकेर त्यसबाहिर सौर्य विद्युत्को तारबार लगाउने कार्य तीव्ररुपमा अघि बढाइएको छ । तारबारपछि