काठमाडौं, ३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क सदस्य राष्ट्रहरूलाई हात मिलाउनेभन्दा नमस्ते गर्ने प्रचलनलाई अघि बढाउन आग्रह गरेका छन्। भिडियो कन्फरेन्समा सम्बोधन गर्दै