काठमाडौं, ३० जेठ । उपत्यकामा हार्डवेयर पसलहरु अपरान्ह ४ बजेपछि संचालन गर्न पाइने भएको छ । ७ असारसम्म थपिएको निषेधाज्ञामा यस्तो आदेश जारी गरिएको हो