Logo

Tag: हावाहुरी

देशभर ठण्डीः हिमालमा हिमपात, पहाडमा वर्षा र तराईमा हावाहुरी र कुहिरो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ मंसिर । देशभर ठण्डी बढेको छ । बिहिबार देखि देशका अधिकांश भागको आकाश बादलले ढाकेको छ । चीसो बढेर जनजीवन प्रभावित भएको छ

विस्तृत पढ्नुहोस
हावाहुरीले कञ्चनपुरका ८७० घरमा क्षति

भीमदत्तनगर, २७ जेठ । तीन दिनअघि कञ्चनपुर र कैलालीमा आएको भीषण हावाहुरीबाट भएको क्षतिको प्रारम्भिक विवरण सङ्कलन भएको छ । कञ्चनपुरमा मात्र हावाहुरीका कारण ८७० घरधुरीमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क

हुरीले पर्सामा फेरि ठूलो क्षति : एकको मृत्यु, पाँच घाइते

काठमाडौं २७ जेठ । आइतवार साँझ वर्षासँगै आएको हावाहुरीले पर्सामा फेरि क्षति पुगेको छ। आइतबार साँझ वर्षा र हावाहुरीसँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने पाँच जना

हावाहुरीका कारण दुईको मृत्यु,सय घाइते

भीषण हावाहुरीले कैलाली र कञ्चनपुरमा दुईको मृत्यु हुनुका साथै ठुलो क्षति भएको छ । क्षतिको पूर्ण विवरण नआए पनि उक्त हावाहुरीमा परेर एक सयभन्दा बढी मानिस घाइते भएको प्रारम्भिक विवरण

कैलालीमा भीषण हावाहुरी : एकको मृत्यु, ४० बढि घाईते

काठमाडौं, २३ जेठ । आज साँझ आएको हावाहुरीमा परी कैलालीमा एक जनाको निधन भएको छ। हुरीका कारण कैलाली र कञ्चनपुरमा ठूलो धनजनको क्षति पुर्‍याएको प्रहरी प्रशासनले जानकारी गराएको छ ।

काठमाडौंमा भीषण हावाहुरीसँगै वर्षा (फोटो र भिडियोसहित)

काठमाडौं, १८ जेठ । काठमाडौंमा भीषण हावाहुरीसँगै वर्षा भएको छ । अहिले साँझ ५ बजेबाट पानी पर्न सुरु भएको हो । काठमाडौंको भृकुटीमण्डप, पुतलीसडक, बागबजार, टुँडीखेलतिर मुसलधरे पानी पर्नुको साथै

हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ, १७ जेठ । पश्चिमी वायुको प्रभावले देरभरको मौसममा आंशिकदेखि सामान्य बदली रही पूर्वी र मध्य भागका केही स्थान तथा पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको

एक महीनादेखि खुला आकाशमुनि पठनपाठन

गलकोट, ३१ वैशाख । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–५ विनामारेस्थित दलित उत्थान आधारभूत विद्यालयको छानो हावाले उडाउँदा महीना दिनदेखि पठनपाठन प्रभावित भएको छ । यही वैशाख ३ गतेको हावाहुरीका कारण विद्यालयको

चट्याङ लागेर घाइते

हावाहुरी र असिना पानीसँगै परेको चट्याङले खोटाङमा आठ जना गम्भीर घाइते भएका छन् । आइतबार साँझ परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका रेनुका विष्ट, छोरी जानुका विष्ट, अनुशा विष्ट

हुरीले घाउ लगायो, वर्षाले झनै चर्कायो

काठमाडौं २४ चैत । फेटा गाउपालिका १ भलुहिभर्वो्लियका ३५ बर्षिय रामसुरत दास शनिबार दिउसो चिन्तित मुद्रामा आकासतिर आखा तान्दै हुरीले भत्केको घर ठड्याउने काठपात मिलाउदै हुनुहुन्थ्यो । उहाँको चिन्ताको पछिल्लो

घाइतेको उपचार प्रबन्ध गर्न राष्ट्रपतिद्वारा ध्यानाकर्षण

काठमाडौँ, १८ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ बारा र पर्सालगायत जिल्लामा भीषण हावाहुरीका कारण ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दैैै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ । राष्ट्रपति

प्रधानमन्त्रीद्धारा हुरीबतास प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौँ, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली हुरीबतास प्रभावित क्षेत्रको निरीक्षण गर्न बारा पुगेका छन । झापामा हुने पूर्व निर्धारित कार्यक्रम रद्द गरेर उनी बारा र पर्साका हावाहुरी प्रभावित