काठमाडौं, २९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता तथा सांसद् हितबहादुर तामाङले नक्कली भुटानी शरणर्थीमा मुछिएका व्यक्तिहरु अनुसन्धानको दायरामा ल्याउने बताएका छन्।