काठमाडौं, असार २५ । महाभारतको कथामा पानी पिउन आएका पाण्डवलाई यक्षले सोधेको प्रश्न यति प्रभावकारी बन्यो कि आज पनि कुनै महत्वपूर्ण प्रश्नलाई यक्ष प्रश्न भनिन्छ।