Logo

Tag: हेटौंडा अस्पताल

चिकित्सक नहुँदा थन्किए उपकरण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, वैशाख २। हेटौंडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किएका छन्। मुटुरोग चिकित्सक नियुक्त नहुँदा ती उपकरण थन्किएको अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंले बताए।

विस्तृत पढ्नुहोस