Logo

Tag: हेटौंडा उपमहानगरपालिका

हेटौँडाको दुईवटा निर्वाचन केन्द्रमा महिला मतदान अधिकृत

-रिपोर्टर्स नेपाल/संवाददाता

हेटौँडा, बैशाख २९ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि हेटौँडाको दुई केन्द्रमा खटिएका छन् । हेटौँडा उपमहानगरपालिकाका १९ वडामध्ये दुई केन्द्रमा महिला मतदान अधिकृतलाई

विस्तृत पढ्नुहोस
हेटौंडामा समाजवादीबाट मेयरको उम्मेदवार बनेका भुर्तेल एमाले प्रवेश

हेटौंडा, २७ वैशाख : हेटौंडा उपमहानगरपालिकामा नेकपा (एकीकृत समाजवादी) बाट मेयर पदमा उम्मेदवारी दिएका रोमनाथ भुर्तेल नेकपा एमालेमा प्रवेश गरेका छन् । आज एक कार्यक्रमकाबीच भुर्तेल एमालेमा प्रवेश गरेका हुन्

हेटौंडालाई महानगर बनाउने संकल्प गरेका मेयरका ‘हेभिवेट’ उम्मेदवार दीपकबहादुर सिंह

बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकाको आसन्न निर्वाचनमा नयाँ ‘ट्वीस्ट’ आएको छ । मेयर पदमा नेकपा एमालेका अनन्तप्रसाद पौडेल र ५ दलीय गठबन्धनकी मीनाकुमारी लामालाई कडा टक्कर दिँदै छन्, राष्ट्रिय प्रजातन्त्र

हेटौंडामा गठबन्धनको घोषणापत्र सार्वजनिक

हेटौंडा, २० वैशाख । पाँच दलीय सत्ता गठबन्धनले हेटौंडा उपमहानगरपालिकाको लागि संयुक्त घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरि स्थानीय तहको लागि २२ बुँदे घोषणा पत्र

हेटौंडाका मेयरका उम्मेदवार दिपक सिंहद्वारा ज्ञानेन्द्र फेरि राजा बन्ने र राजेन्द्र लिङ्देन प्रधानमन्त्री बन्ने ठोकुवा भिडियोसहित

काठमाडौं, १९ वैशाख । हेटौंडा उपमहानगरपालिकाका राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयरका उम्मेदवार दिपकबहादुर सिंहले राजसंस्था फर्किने ठोकुवा गरेका छन् । उनले पूर्व राजा ज्ञानेन्द्र शाह फेरि राजा बन्ने ठोकुवा समेत गरे

हेटौंडामा मीना लामा गठबन्धनको साझा उम्मेदवार

काठमाडौं, १० वैशाख । हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा गठबन्धनको साझा उम्मेदवार हुने निश्चित भएको छ । हेटौंडाकी उपमेयर लामालाई नेकपा एसले हेटौंडामा उम्मेदवार बनाउने निर्णय गरेको

हेटौँडा उपमहानगरपालिकाद्वारा चालू आवको २०६ योजना सम्झौतामध्ये ७४ योजना सम्पन्न

वाग्मती, १८ पुस: हेटौँडा उपमहानगरपालिकाको चालू आर्थिक वर्षको २०६ वटा पूर्वाधार विकास निर्माणका स्वीकृत योजनामध्ये ७४ योजना सम्पन्न भएको छ । सडक पूर्वाधारतर्फका ५६ र अन्य १८ वटा योजना सम्पन्न

एक लाख ३५ हजार नगरवासीलाई शुद्ध पिउने पानी

वाग्मती, २९ साउन: हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले हेटौँडा उपमहानगरपालिकाका क्षेत्रभित्रका कूल एक लाख ३५ हजार नागरिकलाई दैनिक एक करोड ५५ लाख लिटर शुद्ध पिउने पानी वितरण गर्दै आएको छ ।

निःशुल्क डाइलाइसिस सेवा शुरु

मकवानपुर, १४ असार: हेटौँडा उपमहानगरपालिकाको व्यवस्थापनमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा मिर्गाैला रोगका बिरामीका लागि डाइलाइसिस केन्द्रको आज शुभारम्भ गरिएको छ । हेटौँडास्थित युनिलिभर प्रालिले दुई र

रुखमा भुण्डिएको अवस्थामा पुरुषको शव फेला

हेटौँडा, फागुन १९ । जिल्लाको हेटौँडा उपमहानगरपालिकामा आज बिहानै एक पुरुषको शव फेला परेको छ । बिहानै हेटौँडा–१६ हटियास्थित बकाइनोको रुखमा झुण्डिएको अस्वथामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले

छतबाट खसेर मृत्यु

मकवानपुर, माघ २३ । जिल्लाको हेटौँडा उपमहानगरपालिका–४ स्थित क्विक–२० पार्टीप्यालेसको छतबाट खसेर आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको देवाही नगरपालिका–९ घर भएका ४२ वर्षीय विनोद

भूकम्पले भत्केको गुम्बाको शिलान्यास

हेटौडा, मंसिर २९ । मकवानपुरको हेटौँडामा रु एक करोडको लागतमा निर्माण हुन लागेको गुम्बाको आज एक समारोहबीच हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले शिलान्यास गरेका छन्। हेटौँडा उपमहानगरपालिका–१६ मा राष्ट्रिय पुनर्निर्माण