काठमाडौं, ५ साउन । नेपाल प्रहरीको पूर्व डीआईजी हेमन्त मल्ल ठकुरीले प्रतिनिधि सभाकी सभामुख इन्दिरा रानाले पदको दुरुपयोग गरेर गम्भीर अपराध गरेको आरोप लगाएका छन्