काठमाडौं, १८ भदौ । कोरोना भाइरस ( कोभिड-१९ )को संक्रमण र लकडाउनको मौका छोप्दै नेकपा (एमाले) नेता हेमराज घिसिङले सरकारी जग्गा हडपेको खुल्न आएको छ