काठमाडौं, असोज ६ । हेराल्ड एजुकेशन नेटवर्कबाट सञ्चालित हेराल्ड ल स्कुलले यो वर्षदेखि कानुन संकाय अन्तर्गत स्नातक तहमा बीए.एलएलबी कोर्स पढाउन स्वीकृति पाएको छ ।