Logo

Tag: हेल्थ डेस्क

वीरगञ्जमा पुन : ‘हेल्थ डेस्क’ सञ्चालन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,२१ पुष । भारतमा कोरोनाको सङ्क्रमित बिरामीको सङ्ख्या बढेसँगै देशको मुख्य नाका वीरगञ्जमा स्वास्थ्य सजगता बढाइएको छ । ओमिक्रोन बी एफ ७ भेरियन्टबाट सङ्क्रमित बिरामीलाई

विस्तृत पढ्नुहोस
कर्णाली प्रदेशका पूर्वकानूनमन्त्री भण्डारीद्वारा ‘हेल्थ डेस्क’को अनुगमन

सिञ्जा, ८ जेठ: कर्णाली प्रदेशका पूर्वकानूनमन्त्री नरेश भण्डारीले नाग्मा सिमानामा रहेको ‘हेल्थ डेक्स’को अनुगमन गरेका छन्। कर्णाली प्रदेश हुँदै गृह जिल्ला पुगेका उनले आज बिहान अनुुगमन गरेका हुन् । तलतिरबाट

तीन हजारको तापक्रम जाँच

सिँजा, १८ चैत : भारत अन्य मुलुक र नेपालका विभिन्न जिल्लाबाट यस समयमा भित्रिएका तीन हजार ८७९ जनाको तापक्रमसहित विभिन्न हेल्प डेस्कमा स्वास्थ्य जाँच गरिएको छ । उनीहरुलाई हेल्थ डेस्क

मुख्यमन्त्री भट्टद्वारा हेल्थ डेस्कको अनुगमन

अत्तरिया, ८ चैत : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले त्रिनगरभन्सार नाकामा राखिएको हेल्थ डेस्कको अवलोकन गरेको छन् । मुख्यमन्त्री भट्टले आज नेपाल भारतको सीमावर्ती गौरीफन्टा नाकामा नेपाल आवतजावत गर्ने नेपालीको

भारतसँग सीमा जोडिएका पाँच नाका बन्द, पाँचमा हेल्थ डेस्क

बैतडी, ३० फागुन : कोभिड–१९ को सङ्क्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका यहाँका पाँच नाका बन्द गरिएका छन् । पञ्चेश्वर ,शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न पाँच नाका बन्द गरिएका

चिसापानीमा ‘हेल्थ डेस्क’ स्थापना

कैलाली, २७ फागुन : सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको जोखिम बढ्दै गएपछि यहाँको पूर्वीनाका कर्णाली पुलको चिसापानीमा स्वास्थ्य सहायताकक्ष (हेल्थ डेस्क) स्थापना गरेको छ

अहिले नै अन्तरराष्ट्रिय उडान रोक्नुपर्ने अवस्था छैन : प्राधिकरण

काठमाडौँ, २४ फागुन : स्वभावैले विदेशी यात्रुको आवतजावत हुने अन्तरराष्ट्रिय विमानस्थलमा हुने उडानले कोरोना भाइरसको सन्त्रासलाई थप बढावा दिने गर्दछ । के अन्तरराष्ट्रिय उडान रोक्दैमा कोरोनाको सम्भावित जोखिम नियन्त्रण हुन्छ

महोत्तरीका ११ स्थानमा ‘कोरोना हेल्थ डेस्क’

महोत्तरी, २१ माघ : कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन महोत्तरीका भारतीय सीमानाका ११ स्थानमा ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ । ती सीमानाका हुँदै नेपाल भित्रिनेमा सो भाइरसको सङ्क्रमण भए नभएको

जमुनाहामा ‘कोरोना हेल्थ डेस्क’

बाँके, २० माघ : कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन बाँकेस्थित नेपाल–भारत सीमानाका जमुनाहामा ‘हेल्थ डेस्क’ आइतबारदेखि सञ्चालनमा ल्याइएको छ । सो सीमानाका हुँदै नेपाल भित्रिनेमा सो भाइरसको सङ्क्रमण भए नभएको