काठमाडौं, माघ ७ । कोभिड–१९ का कारण पर्यटन क्षेत्र तहसनहस भएको भन्दै पर्यटन तथा होटेल व्यवसायीले यो क्षेत्रलाई चलायमान बनाउन सरकारसँग माग गरेका छन् ।