काठमाण्डौ । आजकल प्राय मान्छेले बरु पर्स बोक्न छुटाउँलान् तर मोवाइल बोक्न छुटाउँदैन् । कतिपयले त एउटा होइन २÷३ वटा सम्म मोवाइल बोकेको पाइन्छ ।