एजेन्सी, १२ जेठ । कोरोना भाइरसको महामारीसँगै ब्लैक र ह्वाइट फंगशले दुःख दिइरहेको छ । भारतमा एकै व्यक्तिलाई ब्लैक एण्ड ह्वाइट फंगस एकैपटक भएको छ
व्हाइट फंगस भएका बिरामीको पिसीआर र एन्टिजेन दुवै परिक्षणको रिपोर्ट नेगेटिभ देखाँउछ । एजेन्सी, ७ जेठ । भारतको पटनामा कोरोना भाइरसको कारण ब्ल्याक फंगससँग जुधिरहेका मानिसहरलाई नयाँ समस्या आएको छ