Logo

Tag: २०८०/८१ को बजेट

कोसी प्रदेश : अल्पमत सरकारको अध्यादेशबाट बजेट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ २९ । अल्पमतमा परेको कोसी प्रदेश सरकारले संसद्को चालू अधिवेशन स्थगित गरेर अध्यादेशबाट बजेट ल्याउन तयारी गरेको छ । नेकपा (माओवादी केन्द्र)ले सरकारलाई

विस्तृत पढ्नुहोस
निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

काठमाडौं, जेठ २६ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमार्फत गरेको जिल्ला निर्वाचन कार्यालयहरु खारेज गर्ने निर्णयप्रति निर्वाचन आयोगले दलहरुसँग छलफल गर्ने भएको छ । आयोगले निरन्तर क्रियाशील

अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिएपछि राष्ट्रिय सभाले आज बजेट पारित गर्ने

काठमाडौं, जेठ २६ । आज बस्ने राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने भएका छन्। अहिल बिहान साढे ११ बजेका लागि बोलाइएको बैठकमा बजेटबारे बोल्न

प्रतिनिधिसभाको बैठक बस्दै, बजेट माथि छलफल जारी रहने

काठमाडौँ, २६ जेठ । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक संसद् भवन बानेश्वरमा बिहान ११ः०० बजे बोलाइएको हो । बैठकमा जेठ १५ गते अर्थमन्त्रीले पेस गरेको बजेट

बजेटले महँगियो भान्सा

काठमाडौं, जेठ २६ । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत स्वदेशी उत्पादनलाई संरक्षण गर्न तरकारी, फलफूल तथा केही मासुजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि उपभोक्ताको भान्सा महँगिएको छ। अर्थमन्त्री

प्रतिनिधिसभा बैठक : आज पनि बजेटमाथि छलफल हुने

काठमाडौं, जेठ २४ । आज पनि प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा अहिले बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल जारी

ओलीद्वारा बजेट सच्याउन माग

काठमाडौ, जेठ २४ । मुख विपक्षी दल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले सरकारले ल्याएको बजेटले आम रूपमा नेपाल र नेपालीको प्रतिनिधित्व गर्न नसकेकाले बजेट सच्याउन माग गरेका छन्। बजेट

बिचौलियालाई छेउछाउ पर्न दिइनँ : अर्थमन्त्री

काठमाडौं, जेठ २४ । अर्थमन्त्री प्रकाशशरण महतले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता अस्वीकार गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको

फेरी पनि बजेट निर्माणमा राजश्वमारा ‘मुसा’को प्रवेश : एमाले महासचिव पोखरेल

काठमाडौं, जेठ २३ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बजेटमा राजस्वमारा मुसाको प्रवेश गरेको आरोप लगाएका छन्। ​ मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले करको दर निर्धारण गर्न पूर्व

तलब भत्तामै सकिन्छ शिक्षा मन्त्रालयको ७५ प्रतिशत बजेट

काठमाडौं, जेठ २३ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयअन्तर्गत विनियोजन गरेको बजेटमध्ये झण्डै ७५ प्रतिशत तलब भत्तामा खर्च हुने भएको छ । करिब साढे ३ लाखको हाराहारीमा रहेका बालविकास, पूर्वप्रावि,

विद्यालय कर्मचारीद्वारा सामुदायिक विद्यालय बन्द आह्वान

काठमाडौं, जेठ २२।  आगामी आर्थिक वर्ष २०८०/०८१ सालको बजेटमा विद्यालयका कर्मचारीको मुद्दा सम्बोधन नगरेको भन्दै देशैभरका विद्यालयका कर्मचारीले विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् । उनीहरूले असार २ गतेबाट देशैभरका

साठी लाख कमाउनेले अठार लाख ५५ हजार रुपैयाँ कर तिर्नुपर्ने

काठमाडौं, जेठ २१ । वार्षिक ६० लाख रुपैयाँमा करयोग्य आम्दानी छ भने अब तपाईंले सरकारलाई १८ लाख ५५ हजार कर तिर्नुपर्ने छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत आयकरको