काठमाडौँ, १७ माघ । विराटनगरको नोबेल मेडिकल कलेजले एमबीबीएसमा भर्ना हुन आएका विद्यार्थीका लागि सरकारले तोकेभन्दा २९ लाख १४ हजार रुपैयाँ बढी शुल्क निर्धारण गरेको