काठमाडौं, ३१ असार । पाकिस्तानले भारतलाई पुनः हवाई मार्ग खोलिदिएपछि दुई देशको सम्बन्धमा सुधार आउने अपेक्षा गरिएको छ । यसले भारतलाई आर्थिक फाइदा पुग्दैछ ।