Logo

Tag: baluwatar

बालुवाटार प्रकरणमा सय माथि अनुसन्धान

काठमाडौं ३० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासमा पर्ने बालुवाटारको सरकारी जग्गा अतिक्रमण सम्बन्धमा सयभन्दा बढी अनुसन्धान भइरहेको छ। जग्गा अतिक्रमण प्रकरणमा संलग्नमाथि

विस्तृत पढ्नुहोस
बालुवाटार जग्गा अनुसन्धान ब्युरोका डीएसपी सरुवा

काठमाडौं ३१ बैशाख । बालुवाटारस्थित ललिता निवासको जग्गा कब्जाबारे छानबिनमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी कविद कटुवालको सरुवा भएको छ । उनलाई रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पठाइएको हो ।

बालुवाटार जग्गा प्रकरण : नयाँ खुलासा

काठमाडौं २९ बैशाख । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने क्रममा उच्च पदस्थ सरकारी अधिकारीहरू नै नक्कली मोही र किर्ते कागजात बनाउने क्रममा संलग्न रहेको भेटिएको छ

बालुवाटार जग्गा प्रकरणः अधिग्रहण भए/नभएको अन्यौल

काठमाडौं २३ बैशाख । बालुवाटार जग्गा प्रकरणमा अधिग्रहण गरेको भनिएको १ सय १३ रोपनी जग्गाको मुआव्जा कति कसले बुझेको भन्ने रेकर्ड सार्वजनिक हुन सकेको छैन । २०२१ साल मंसिर १७

बालुवाटार जग्गा प्रकरण : छानबिन गर्न नेकपा बैठकम माग

काठमाडौं १७ बैशाख । सत्तारुढ दल नेकपाको बैठकमा बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा पार्टी महासचिव विष्णु पौडेल मुछिएको घटना छानबिनको माग उठेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकमा नेताहरूले

बालुवाटारको जग्गा बैंकमा राखेर ३० अर्ब निकासा, राष्ट्र बैंक बेखबर

काठमाडौं, १६ वैशाख । काठमाडौं, १६ वैशाख । व्यक्तिको नाममा पुगेको बालुवाटारको अधिकांश सरकारी जग्गा बैंकको धितोमा रहेको खुलेको छ । तीव्रगतिमा किनबेच हुँदा सो जग्गा अहिलेसम्म कम्तीमा ३३४ कित्तामा

बालुवाटारको जग्गा परिवारको मात्र बाँकी

काठमाडौं १३ बैशाख । प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रको जग्गा कांग्रेस संस्थापक नेता सुवर्णशमशेर राणाका हकदारका नाममा रहको पाइएको छ । ३४ रोपनी १३ आना २ पैसामा फैलिएको प्रधानमन्त्री निवासभित्रको ३

बालुवाटार यसरी भयो व्यक्तिको

काठमाडौं १२ बैशाख । बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको निर्णायक भूमिका रहेको भेटिएको छ । बस्न्यातले अख्तियारको प्रमुख आयुक्त हुनुभन्दा

बालुवाटार जग्गा प्रकरण : अदालतको फैसला माफियाका पक्षमा

काठमाडौं १० बैशाख । काठमाडौं जिल्ला अदालतले बालुवाटारस्थित सरकारी सम्पत्ति ललिता निवासले चर्चेको २८ रोपनी जग्गाको हकदार सरकार नभएको विवादास्पद फैसला सुनाएको पाइएको छ । अधिवक्ता दीपकराज जोशीले सरकारी जग्गामा