फागुन ११, काठमाण्डौ । सत्तारुढ दल नेकपाका नेता तथा प्रतिनिधीसभा सदस्य विरोध खतिवडाले पार्टीले आफूलाई उचित स्थान नदिएकोमा असन्तुष्टी व्यक्त गरेका छन् । प्राइम टाइम्स