काठमाडौं । श्रीलंकाका लागि नेपाली राजदूत विश्वम्भर प्याकुरेलले राजीनामा दिएका छन्। राजदूत प्याकुरेलले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीमार्फत् नेपाल सरकारलाई पठाएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत पनि गरिसकेको