ललितपुर, २० असार । १९ वर्षीय युवकले १७ वर्षीया किशोरीलाई ललाईफकाई कोठामा लगे । कोठामा लगी करणी गरे । युवतीले उक्त घटनाबारे प्रहरीमा उजूरी दिइन्