काठमाडौं । सिभिल अस्पतालको टिकट अब घरबाट प्राप्त गर्न सकिनेछ । अस्पतालले प्रभु पे मोबाइल वालेट मार्फत अस्पतालको ओपिडी टिकट काट्ने व्यवस्थाको सुरुवात गरेको छ