रुपन्देही : रुपन्देहीमा विभिन्न कारणले सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको देखिएको छ । वैदेशिक रोजगार, मदिरा सेवन, लागुऔषध, असफल प्रेम विवाहका कारण सम्बन्ध विच्छेद बढ्दै
वैशाख १७, काठमाण्डौ । मुलुकी देवानी संहिता ऐन २०७४ ले सम्बन्धविच्छेद गर्न पाउने व्यवस्था गरेको छ । पछिल्लो समय त झन् सम्बन्ध विछेदका घटना पहिलेको बर्षको तुलनामा बढेको छ ।