Logo

Tag: Donald Trump

मेलानिया ट्रम्पका बाबुआमाले अमेरिकी नागरिकता लिए

न्यूयोर्क, २५ साउन / अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पका स्लोभेनियाली बाबुआमाले बिहीबार औपचारिक रुपमा अमेरिकी नागरिकता प्राप्त गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पका ससुरा भिक्टर

विस्तृत पढ्नुहोस
इरानका राष्ट्रपतिसँग भेट्न ट्रम्प तयार

वासिङ्टन, १५ साउन / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानी राष्ट्रपति हसन रौहानीसँग भेट्न तयार हुनुभएको छ ।  सोमबार वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा उहाँले राष्ट्रपति रौहानीसँग आफू विनाशर्त भेटेर वार्ता गर्न

ट्रम्पप्रति पुटिनको आशंका

मस्को, ३ साउन / रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पप्रति आशंका व्यक्त गर्नु भएको छ । केही दिन अघि भएको वार्तामा दुई नेताकाबीचमा भएका सहमति ट्रम्पले कार्यान्वयन गर्नेमा उहाँले

ट्रम्प र पुटिनको शिखर वार्ताको सकारात्मक शुरुवात

हेल्सिन्की, १ असार : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्लादिमिर पुटिनबीचको शिखर वार्ता सकारात्मक रूपमा शुरु भएको छ । फिनल्याण्डको हेल्सिन्कीमा सोमबार शुरु भएको वार्ताले सकारात्मक संकेत

विरोधकाबीच अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बेलायतको भ्रमण

लण्डन, २९ असार : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बेलायतको भ्रमण शुरु गर्नुभएको छ ।  उहाँको दुईदिने भ्रमण तालिका रहेको अधिकारीहरूले जानकारी दिएका छन् । ट्रम्पले रोयल मिलिट्री एकेडेमीको पनि

राष्ट्रपति ट्रम्प र पुटिन हेलसिन्कीमा भेट्ने

मस्को, २१ असार / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यही जुलाइमा भेटवार्ता हुने भएको छ । उहाँहरुबीचको वार्ता यही जुलाई १६ मा फिनल्याण्डको हेल्सीन्कीमा हुने भएको

ट्रम्पले जुलाइमा सर्वोच्च अदालतका न्यायधिश नियुक्त गर्ने

न्यु जर्सी (संयुक्त राज्य अमेरिका), १७ असार  अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतमा नियुक्त गर्ने नयाँ न्यायाधिशको नाम अगामी जुलाइमा घोषणा गर्नुहुने भएको छ । जुलाइको ९ तारिखका दिन न्यायाधिशको

आठ देशका नागरिक अमेरिका जान नपाउने नै भए

वासिङ्टन, १३ असार : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोड गर्दै आएजस्तै मुस्लिम वाहुल्य देशसहित विभिन्न ८ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लागेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचनको एजेण्डाका रुपमा

आप्रवासी नीतिप्रति राष्ट्रपति ट्रम्प केही लचिलो

वासिङ्टन, ७ असार / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासी नीतिप्रति केही लचिलो हुनुभएको समाचार छ । अमेरिकामा रहेका कुनै कागजात नभएका अथवा दर्ता नगरिएका आप्रवासीका बालबालिकालाई आमावावुबाट छुट्याएर अलग्गै गर्ने

राष्ट्रसंघीय मानवअधिकार परिषद्बाट अमेरिका अलग

वासिङ्टन, ६ असार /संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्बाट मङ्गलबार अगल हुने घोषणा गरेको छ । अमेरिकाले उक्त परिषदलाई राजनीतिक पूर्वाग्रह गरेको आरोप पनि लगाएको छ । आलोचना गर्दै

ट्रम्पको निर्देशनमा १८ नेपालीसँगै ८० अवैध आप्रवासी पक्राउ !

काठमाडौं, ६ असार । ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी नीतिमा कडाइ गरेपछि कम्तीमा १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियालीहरूलाई पक्राउ गरिएको ओरेगनको एउटा कारागारमा राखिएको अधिकारवादी संघसंस्थाले जनाएका छन्। मध्यमस्तरको सेरिडन

सिङ्गापुर वार्तामा धेरै प्रगति भयो : राष्ट्रपति ट्रम्प

सिङ्गापुर, २९ जेठ / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको विश्वले नै तीब्र रुपमा प्रतिक्षा गरेको शिखर वार्ता मङ्गलबार बिहान सिङ्गापुरमा सम्पन्न भएको छ ।