काठमाडौं, जेष्ठ २४ । नेपालका लागि नेपाली अभियान्ता ज्ञानेन्द्र शाहि रिहा भएका छन । सर्वाेच्व अदालतको आदेश पछि प्रहरीले उनलाई आज रिहा गरिएको हो ।