काठमाडौं ३० साउन । रुविभ्याली गाउँपालिका–१ लब्दुङका ५१ वर्षीय न्य थापा तामाङ एकसाता अघि बिरामी भएर ढले। पेट दुखेर छटपटाइरहेका उनलाई छिमेकीले स्थानीय क्लिनिकमा लगे।