वीरगञ्ज, १९ असार । सरकारले विषादी प्रयोग जाँच नगरी तरकारी बोकेका मालवाहक सवारीलाई सीमा प्रवेश पास नदिने नीति लिएपछि नेपाल–भारत सीमानाकामा भ्रष्टाचार बढेको छ ।