Logo

Tag: केपी शर्मा ओली

चीन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । चीनको चार दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली नेपाल फर्किएका छन् । ओली भर्खरै बेइजिङबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन्

विस्तृत पढ्नुहोस
दुई सांसदमाथि गम्भीर आरोप लगाउँदै सुनसरीमा एमालेका २१३ जनाले गरे पार्टी परित्यागको घोषणा

काठमाडौं । गत आइतबार सम्पन्न स्थानीय तहको उपनिर्वाचनलाई लिएर सत्तारुढ दल नेकपा एमाले सुनसरीमा किचलो सुरु भएको छ । गत निर्वाचनमा जितेको गढी गाउँपालिका ६ को वडाध्यक्षमा शर्मानाक हार ब्यहोरेपछि

बेइजिङबाट काठमाडौंका लागि उडे प्रधानमन्त्री ओली

बेइजिङ, २० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिवसीय औपचारिक भ्रमण पूरा गरी यहाँबाट काठमाडौँको निम्ति प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका उपपरराष्ट्रमन्त्री

चीनसँग ऐतिहासिक महत्त्व राख्ने खालका सम्झौता भएको प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं, १९ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको औपचारिक भ्रमणका क्रममा ऐतिहासिक महत्त्व राख्ने खालका सम्झौता भएको बताएका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा

प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे संयुक्त वक्तव्य जारी

काठमाडौं, १९ मङ्सिर । नेपाल र चीनले दुवै देशबीच पारिस्परिक सहयोग र आपसी हितका विभिन्न विषयमा भएको सहमतिबारे संयुक्त वक्तव्य जारी गरेका छन् । चीनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री केपी

चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्री ओलीको आग्रहः नेपालमा लगानी बढाउनुस्

काठमाडौँ, १९ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग आग्रह गरेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका उनले बेइजिङमा आज आयोजित ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्दै

ओली-देउवाले बीआरआईअन्तर्गतको परियोजना आफ्नै गृहजिल्लातिर लगे

काठमाडौं, १९ मंसिर । नेपाल सरकार र चीन सरकारबीच बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) फ्रेमवर्कमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा आज बेइजिङमा दुई देशबीच

नेपाल चिनियाँ लगानी भित्र्याउन तयार छः प्रधानमन्त्री ओली

बेइजिङ । चीनको औचापरिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार चिनियाँ लगानी भित्र्याउन इच्छुक रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर द प्रमोसन

पेकिङ विश्वविद्यालयमा ओलीको सम्बोधन: बीआरआईबाट नेपालले लाभ लिनेछ

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एन्ड रोड इनिसियिटभ (बीआरआई)बाट नेपालले लाभ लिने बताएका छन् । बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासमा

नेपाल र चीनबीच जारी भएको १२ बुँदे संयुक्त वक्तव्यमा के छ ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनले १२ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन् । मंगलबार प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङ, चिनियाँ समकक्षी ली छ्याङ

पेकिङ विश्वविद्यालयमा प्रधानमन्त्रीको सम्बोधन: मदन भण्डारी विश्वविद्यालयसँग सहकार्य गर्न चीनलाई अनुरोध

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनलाई मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग सहकार्य गर्न अनुरोध गरेका छन् । चीनको पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई आज बिहान सम्बोधन

चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच बेइजिङमा भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले केहीबेर अघि सीसँग भेटवार्ता गरेका हुन् ।