Logo

Tag: केपी शर्मा ओली

एमाले उपाध्यक्ष बरालसहित मनोनीत केन्द्रीय सदस्यले लिए शपथ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२० साउन । नेकपा एमालेका नवनियुक्त उपाध्यक्ष गुरु बरालसहित मनोनीत १७ जना केन्द्रीय सदस्यले शपथ लिएका छन् । आइतबार पार्टी मुख्यालयमा पार्टी अध्यक्ष केपी शर्मा

विस्तृत पढ्नुहोस
क्रिकेट रंगशालाबारे खेलाडी, खेलप्रेमी कलाकार र क्यानसँग प्रधानमन्त्री ओलीले गरे छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिकेट रंगशालाबारे क्रिकेट संघ (क्यान) का पदाधिकारी र खेलाडीसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले आइतबार बिहान बालु्वाटारमै क्यानका पदाधिकारी, खेलाडी र खेल प्रेमी

सबै अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ सञ्चालन गर्छौँ : प्रधानमन्त्री ओली

काठमाडौं, साउन १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन लागिरहेको बताएका छन् । उनले थाइ एयर एसियाले हिजोदेखि साताको

कुलमानले दोहोर्‍याए फेरि उद्योगको लाइन काट्ने कुरा, त्यसअघिनै बर्खास्त गर्ने प्रधानमन्त्री ओलीको तयारी

काठमाडौं,१८ साउन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ६० दिनभित्रमा बाँकी विद्युतको बक्यौता नतिरे उद्योगको लाइन काट्ने चेतावनी दिएका छन् । शुक्रबार बसेको संसदको लेखा समितिको बैठकमा घिसिङले

कांग्रेसकी कान्छी केन्द्रीय सदस्य रुपा, जसले गर्नेछिन्: ओली सरकारमा १४ प्रतिशत दलित समुदायको एकल प्रतिनिधित्व

काठमाडौं,१८ साउन । केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । राष्ट्रपति पौडेलले अरुणकुमार चौधरी, रुपा

कांग्रेसबाट बिक र तामाङ, नागरिक उन्मुक्तिबाट अरुण चौधरी राज्यमन्त्रीमा नियुक्त

काठमाडौं, १८ साउन । नेपाली कांग्रेसले सांसदहरु रुपा बिक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्री बनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष उनीहरुको नाम सिफारिश गरेका थिए ।

काठमाडौंमा एमालेको साख जोगाउने कृष्णगोपालमाथि ओलीको अर्को अन्याय

काठमाडौं,१८ साउन । सत्तारुढ दल नेकपा (एमाले) ले रिक्त उपाध्यक्षमा गुरु बराललाई मनोनयन गरेको छ । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको सो पदमा बराललाई नियुक्त

महेश बर्तौलासहित १७ जना एमाले केन्द्रीय सदस्यमा मनोनीत (सूचीसहित)

काठमाडौं,१७ साउन । नेकपा एमालेले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । एमालेको आज काठमाडौंको बसेरा होटलमा बसेको सचिवालय बैठकले मुख्य सचेतकसमेत रहेका सांसद महेश बर्तौलासहित १७ जनालाई केन्द्रीय

होटल बसेरामा एमालेको सचिवालयको बैठक सुरू

काठमाडौं, साउन १७ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । एमालेको बैठक होटल बसेरामा सुरु भएको हो । आजको बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्नेछ। बैठकमा समसामयिक राजनीति तथा

दम्भ देखाएको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध खनिइन् सुमना

काठमाडौं,१७ साउन । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रम रोकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न उठाएकी छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो

यसपटक बालुवाटारमा पार्टीका कुनै पनि बैठक नराख्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं, साउन १७ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान कार्यकालमा सरकारी निवास बालुवाटरमा पार्टीका कुनै पनि बैठक नराख्ने घोषणा गरेका छन्। आज बिहान सामाजिक सञ्जाल

नेपालमा वैदेशिक लगानी बढाएर सहयोग गर्न स्वीस राजदूतलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, १६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न स्वीट्जरल्याण्ड सरकारलाई आग्रह गरेका छन् । शिष्टाचार भेटका