Logo

Tag: केपी शर्मा ओली

सत्ता टिकाउन राष्ट्रियताका विषयमा सौदाबाजी गर्दिनँ, सिंहदरबार र बालुवाटार कब्जा गर्छौँ भन्ने छाडातन्त्र सह्य छैन्:

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भिड जम्मा गरेर सत्ता कब्जा गर्छ भन्ने सोच नराख्न विरोधीलाई चेतावनी दिएका छन् । आइतबार काठमाडौंमा राष्ट्रिय सुरक्षा तथा

विस्तृत पढ्नुहोस
हिरासतमा रविमाथि दुर्व्यवहार भएको रास्वपाको आरोप कास्की प्रहरीद्धारा खण्डन, अनुमानका आधारमा भ्रम नफैलाउन अनुरोध

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई हिरासतमा दूव्यर्वार भएको रास्वपाको आरोपप्रति कास्की प्रहरीले आपत्ति जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आज एक प्रेस विज्ञप्ति

नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ: प्रधानमन्त्री ओली

काठमाडौँ, १० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाली जहाँ पुुग्छन्, त्यहाँ जागरणको बत्ती बाल्छन् र आफ्ना पदचिह्न छाड्छन्’ भन्ने आहानलाई कायम राख्न आग्रह गरेका छन् । विश्व नेपाली साहित्य

इतिहास बोकेका एमाले र कांग्रेसले लोकतन्त्रलाई मर्न दिँदैनौं: प्रधानमन्त्री ओली

काठमाडौँ, १० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तनका लागि भएका आन्दोलनको इतिहास बोकेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेससहितका दलले सरकार सञ्चालन गरेकाले यी दलले लोकतन्त्रलाई मर्न नदिने

विश्व साहित्यिक सम्मेलन सुरू, प्रधानमन्त्री ओलीले गरे उद्घाटन (तस्विरहरु)

काठमाडौं । विश्व नेपाली साहित्य महासङ्घको आयोजनामा आजबाट काठमाडौँमा साहित्यिक विश्व सम्मेलनको आयोजना गरिएको छ । ‘नेपाली साहित्यको विश्वव्यापीकरण, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ साहित्यिक विश्व सम्मेलनको आयोजना भएको

कोप–२९ मा हिमालदेखि समुद्रसम्मका विषय सशक्त रुपमा उठाउँछौं: प्रधानमन्त्री ओली

काठमाडौँ, १० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी महिना अजरबैजानको बाकुमा हुने जलवायुसम्बन्धी विश्व सम्मेलन (कोप–२९) हिमालदेखि समुद्रसम्मका विषयलाई सशक्त रुपमा उठाइने बताएका छन् । वन तथा वातावरण मन्त्रालयले

डेङ्गी नियन्त्रणमा लाग्न प्रधानमन्त्रीको अनुरोध

काठमाडौं, ९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले डेङ्गी नियन्त्रणमा लाग्न समाजका सबै वर्गमा अनुरोध गरेका छन् ।प्रधानमन्त्री ओलीले आज दिएको भिडियो सन्देशमार्फत देशका केही जिल्लामा डेङ्गीको प्रभाव कायम रहेकाले

रविको बचाउमा उत्रिएका कार्यकर्ताले प्रधानमन्त्रीविरुद्ध नाराबाजी र गालीगलौच गरेको भन्दै एमालेको आपत्ति

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सहकारी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको बचाउमा उनका कायकर्ताले गरिरहेको आन्दोलनप्रति आपत्ति जनाएको छ । बिहीबार एमाले महासचिव शंकर पोखरेलले एक विज्ञप्ति

पोखरेलीले साथ नदिएपछि फेरियो रास्वपाको बोली, मनिष भन्छन्: रवि लामिछानेलाई छुटाउन पोखरा आएका होइनौँ

काठमाडौं । सहकारी ठगी पक्ररणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आन्दोलनकै बलमा छुटाउन पोखरा पुगेका रास्वपाका नेता कार्यकर्तालाई पोखरेली जनताले साथ नदिएपछि आन्दोलन स्थगित गर्ने तयारी भएको छ ।

‘कांग्रेस र एमालेजस्तो इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवा सपना नदेखे हुन्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने दिवासपना नदेख्न आग्रह गरेका छन् । सरकारको सय दिन पुगेको अवसरमा सम्बोधन गर्दै सरकार बनेकै दिनदेखि विरोध सुरु भएको बताए । ‘कांग्रेस

प्रधानमन्त्री ओलीले भने: सहकारी ठगलाई कारबाही हुँदैछ, बचतकर्ताको रकम पनि फिर्ता गर्छौं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगलाई राज्यले कुनै पनि हालतमा नछोड्ने चेतावनी दिएका छन् । सरकारको नेतृत्व गरेको एकसय दिन पुगेको अवसरमा प्रगति विवरण सार्वजनिक गर्दै ओलीले सहकारी

१०० दिने उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले भने: आफूले सक्छु भनेको ७० प्रतिशत काम सम्पन्न भयो

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले अति भारी वर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत विपद्का घटनामा परी मृत्यु भएका ३९१ जनाको परिवारलाई आर्थिक सहायता उपलब्ध गराइएको जानकारी दिएका छन् ।