Logo

Tag: केपी शर्मा ओली

धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिसमक्ष आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २७ वैशाख: प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न नसकी प्रधानमन्त्री केपी शर्मा ओली स्वतः पदमुक्त भएको जनाउँदै बहुमतको सरकार गठनको आह्वान गर्न प्रमुख तीन दलले

विस्तृत पढ्नुहोस
क्याबिनेट सकेर प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न किन पुगे ?

काठमाडौं, २७ वैशाख । मन्त्रिपरिषद्को बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । उनले विश्वासको मत लिने प्रयोजनले डाकिएको प्रतिनिधि सभा बैठक अन्त्यको सिफारिशको

मन्त्रिपरिषद्को निर्णयः प्रतिनिधि सभाको अधिवेशन अन्त्य

काठमाडौं, २७ वैशाख । मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले विश्वासको मत लिने प्रायोजनका लागि आव्हान गरिएको प्रतिनिधि सभाको अधिवेशन अन्त्यको सिफारिश गर्ने निर्णय गरेको छ । बैठकले अधिवेशन अन्त्यको सिफारिश

ओलीको चतुर्याई: ह्वीप उल्लंघन गर्ने २० प्रत्यक्ष निर्वाचित सांसदमाथि कारबाही नगर्ने

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा ह्वीप उल्लंघन गर्ने प्रत्यक्ष निर्वाचित २० सांसदमाथि कारबाही नगर्ने रणनीति बनाएका छन् । उनीहरुलाई कारबाही गरी पदमुक्त गरे ओलीलाई

यी हुन् ह्वीप उल्लंघन गर्ने एमालेका २८ सांसद (सुचीसहित)

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा माधवकुमार नेपाल पक्षधर २८ सांसद अनुपस्थित भएका छन् । नेकपा एमाले संसदीय दलले अनिवार्य उपस्थित भई विश्वासको मतको पक्षमा

विश्वासको मतको पक्षमा ९३, विपक्षमा १२४, मत दिन्न भन्ने पक्षमा १५

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाबाट विश्वासको मत छ भनी गरेको प्रस्तावमा ९३ मत परेको छ । विश्वासको मतको विपक्षमा १२४ मत परेको छ । बहुमत

प्रधानमन्त्री ओली विश्वासको मत लिन असफल

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भएका छन् । आज प्रतिनिधि सभामा विश्वासको मत लिने ओलीको प्रस्ताव निर्णयार्थ प्रस्तुत भई मतदान हुँदा

बहुमतको सरकार बनाउन प्रधानमन्त्री ओलीको विपक्षीलाई चुनौती

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतको सरकार बनाउन विपक्षीलाई चुनौती दिएका छन् । आज विश्वासको मत लिने विशेष अधिवेशनमा सांसदहरुको प्रश्नको उत्तर दिदै ओलीले बहुमत देखाएर सरकार

विश्वासको मतमा महन्थ तटस्थ, उपेन्द्र विपक्षमा

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन लाग्दा जनता समाजवादी पार्टीको मत बाँडिने भएको छ । अध्यक्ष उपेन्द्र यादवले विपक्षमा मतदान गर्ने बताएका छन् । अर्का

सुशासन, शान्ति सुव्यवस्था र राष्ट्रिय समस्याको समाधान गर्ने दिशामा सरकार अघि बढेको छः प्रधानमन्त्री ओली

काठमाडौँ, २७ वैशाख: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा भएको उपलिब्धलाई मूल्याङ्कन गर्दै सबै दलका सम्पूर्ण सांसदलाई सर्वसम्मतरुपमा विश्वास मत दिन आग्रह गरेका छन् । संघीय संसद्को प्रतिनिधिसभाको आफूप्रति विश्वास

तटस्थ बस्छौंः महन्थ ठाकुर

काठमाडौं, २७ वैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले विश्वासको मतको पक्ष र विपक्ष दुवैमा नभएको प्रष्ट पारेका छन् । आज प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने

प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न प्रचण्डको आग्रह

काठमाडौं, २७ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । आज प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने क्रममा बोल्दै राजीनामा