काठमाडौं, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइआएको समर्थन माओवादी केन्द्रले अझै फिर्ता लिएको छैन । समर्थन फिर्ता लिनेवित्तिकै नयाँ राजनीतिक घटनाक्रम विकास भइहाल्छ
मोरङ, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीका एकजना विश्वासपात्र युवराज बाँस्कोटा हत्या आरोपमा पक्राउ परेका छन् । उनलाई मोरङको शनिश्चरे–१० जिरीखिम्तीका १९ वर्षीय सन्दीप भण्डारीको हत्या अभियोगमा प्रहरीले पक्राउ
काठमाडौं, २६ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई सबैभन्दा ठुलो चिन्ता १४ औं महाधिवेशनको छ । भदौभित्र कुनै हालतमा महाधिवेशन नगरे पार्टी नै खारेज हुन्छ । अबको ६ महिना
काठमाडौं, २६ फागुन । नेकपा माओवादी केन्द्र अझै सत्तारुढ दल नै छ । उक्त दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइआएको समर्थन फिर्ता लिइसकेको छैन । हिजो बसेको माओवादी केन्द्रको स्थायी
काठमाडौं, २६ फागुन । प्रमुख राजनीतिक दलहरुबीच सत्ता समिकरण नमिल्दा प्रधानमन्त्री केपी शर्मा ओली केही समय अझै सत्तामा रहने निश्चितप्रायः भएको छ । माओवादी केन्द्रले अझै ओलीलाई दिइआएको समर्थन फिर्ता
काठमाडौं, २५ फागुन । प्रधानमन्त्रीको नयाँ दौड चलिरहँदा जनता समाजवादी पार्टी फुटाउने खेल चलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत पुर्याउन जसपाको साथ लिन खोजेपछि फुटाउने खेल चलेको हो
काठमाडौं, २५ फागुन । नेकपा एमाले ब्युँतिएपछि विधान पनि सक्रिय भएको छ । एमालेको विधान अनुसार कार्यकारी कमिटीमा निर्वाचित वा मनोनित हुने उमेरको हद ७० वर्ष हुने व्यवस्था छ ।
काठमाडौं, २५ फागुन । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ताको प्रकाशन भएको सूचना राजपत्रबाट खारेज गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतले २३ फागुनमा गरेको फैसला बमोजिम नेकपा एमाले
काठमाडौं, २५ फागुन । युवा तथा खेलकुदमन्त्री दावा लामाले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ कुनै हालतमा नछाड्ने बताएका छन् । उनले पद त्याग गर्नुपरेपनि ओलीको साथ नछाड्ने बताएका हुन् ।
काठमाडौं, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिदै आएको समर्थन माओवादी केन्द्रले फिर्ता लिने निश्चितप्रायः भएपछि सरकारले विश्वासको मत लिनुपर्ने भएको छ । ओलीले अब काँग्रेस या जनता समाजवादी
काठमाडौं, २५ फागुन । देशमा अब केन्द्र देखि प्रदेश सरकारसम्म नयाँ खेल शुरु भएको छ । नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि केन्द्र देखि अधिकांश प्रदेशहरुमा सरकार अल्पमतमा परेको छ
काठमाडौं, २५ फागुन । मध्ये कस्को पल्लाभारी होला ? यसबारे चासो बढेको छ । ओलीसँग लामो शक्तिसंघर्षपछि विभाजनको अवस्थामा पुगिसकेका नेपाल लुत्रुक्क परेर एमाले फर्किएका भने होइनन् । त्यहाँ उनले