Logo

Tag: केपी शर्मा ओली

भोलि मन्त्रिमण्डल पूनर्गठन गर्छु : प्रधानमन्त्री

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि मन्त्रिमण्डल पूनर्गठन गर्ने भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकमा उनले मन्त्रीहरुलाई यस्तो जानकारी गराएका हुन्

विस्तृत पढ्नुहोस
हटाउने भनेपछि मन्त्रालय आउनै छाडे मन्त्रीहरु

काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पूनर्गठन गर्ने तयारी गरेका छन् । पार्टीको सचिवालय बैठकले मन्त्रिमण्डल पूनर्गठनको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री ओलीलाई दिएको छ । सोहीअनुसार ओलीले तयारीलाई

कालापानी समस्या समाधानमा कसले के प्रयास गरे

काठमाडौ,२ मंसिर । कालापानीलाई भारतले आफ्नो नक्सामा राखेपछि नेपालमा विरोध प्रदर्शन भइरहेको छ । सत्तापक्ष र प्रतिपक्ष सबैले एकमत भएर बोलेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यसबारे बोलेका

नेपाली भूमिबाट सेना फिर्ता लैजानुस्: ओली

काठमाडौं, मंसिर २ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि मिचेर बसेको सेना फिर्ता लैजान छिमेकी मुलुकलाई आग्रह गरेका छन्  । भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी,

‘देशको एक इन्च पनि जमिन मिच्न दिइने छैन’

काठमाडौँ, २ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च पनि जमिन कसैलाई मिच्न नदिइने प्रस्ट पार्नुभएको छ । मित्रराष्ट्र भारतले हालै प्रकाशित गरेको भारतको नक्सामा नेपालका केही भूभाग अतिक्रमण

मन्त्रिपरिषद पुनगर्ठन गर्न सैद्धान्तिक सहमति

काठमाडौं- ०२ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले मन्त्रिपरिषद् पुनगर्ठन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सैद्धान्तिक सहमति दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रधानमन्त्रीको अधिकारको विषय

मन्त्रिमण्डल पुर्नगठन भोलि

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि मन्त्रिपरिषद पुर्नगठन गर्ने भएका छन् । आज बसेको नेकपा सचिवालयको बैठकमा मन्त्रिमण्डल पूनर्गठन गर्न प्रधानमन्त्री ओलीलाई अधिकार दिएको हो । सचिवालय

नेपालको जमीन कसैलाई मिच्न दिइँदैन : प्रधानमन्त्री

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको जमीन कसैलाई मिच्न नदिइने दृढता व्यक्त गर्नुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालले आज आयोजना गरेको भेलामा उहाँले सरकार आफ्नो देशको

कालापानीबाट भारतीय सेना हटाउँछु : प्रधानमन्त्री ओली

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीबाट भारतीय सेना हटाउने उद्धघोष गरेका छन् । उनले आफ्नो एक इन्च भूमि पनि नेपालले कसैलाई मिच्न नदिने स्पष्ट पारेका छन् ।

मन्त्रीहरु हटाउन नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिमण्डल पूनर्गठन गर्ने भएका छन् । यसअघि नै प्रधानमन्त्री ओलीले मन्त्रीहरु हटाउने तयारी गरेका थिए । तर, बंगलादेशका राष्ट्रपति नेपाल भ्रमणमा

उपप्रधानमन्त्रीको जिम्मेवारी पाउन मन्त्रीको दौडधुप

काठमाडौं मंसिर १ । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि लामो समय देश बाहिर रहने भएपछि बहालवावादेखि सम्भावित मन्त्रीहरुको दौडधुप सुरु भएको छ । मिर्गौलाको उपचारका लागि प्रधानमन्त्री ओली अमेरिका

प्रधानमन्त्रीको निर्देशन भएन कार्यान्वयन

काठमाडौँ, १ मंसिर। झापाको प्रमुख बजार बिर्तामोडबाट भद्रपुर जाने सडक निर्माण सक्न दुई महिना बाँकी छ। बिर्तामोड–भद्रपुर चार किलोमिटर सडक चार लेनको बनाउन सुरु गरेको १४ महिना बित्यो। झापा आएका