Logo

Tag: केपी शर्मा ओली

‘एयरपोर्टमा ठूलो जहाज बस्दैनथ्यो, अहिले बस्छ’ : प्रधानमन्त्री ओली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ असोज । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले काम नै नगरेको भनेर लगाईएकोमा आरोपमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन्

विस्तृत पढ्नुहोस
नेकपा सचिवालय बैठकमा मन्त्रीमण्डल फेरबदलको एजेन्डा

काठमाडौं, २९ असोज । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको समिक्षा देखि मन्त्रिमण्डल फेरबदलको विषयमा छलफल हुने बुझिएको

पुराना हटाएर नयाँ मन्त्री ल्याउने तयारी अन्तिम चरणमा; को आउने को जाने

काठमाडौं, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा व्यापक हेरफेर गर्ने भएका छन् । उनले क्याबिनेटमा केही मन्त्रीहरुलाई राखेर सेट नै परिवर्तनको तयारी गरेका छन् । चिनियाँ राष्ट्रपति सी

प्रधानमन्त्री ओलीले किन गरे एशियाको प्रशंसा ?

काठमाडौं, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारत र चीनका पुराना कुरा बिर्सेर सम्बन्धको नयाँ चरणमा प्रवेश गरेको बताउनुभएको छ । उहाँले नेपाल आपसी सम्बन्ध सुधार्दै सहकार्यमा

चिनियाँ राष्ट्रपति फर्किएलगत्तै ओलीको मन्त्रि हटाउने तयारी किन

काठमाडौं, २७ असोज । दशैंको टीका चलिरहँदा चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आएर विश्वभर तरंग ल्याउने गरी बोलेर गए । उनी फर्किएलगत्तै नेपाली राजनीतिमा नयाँ तरंग आएको छ । प्रधानमन्त्री

क्याबिनेटमा सेट नै परिवर्तनको तयारी, ओली र प्रचण्ड दुई-दुई मन्त्री जोगाउने रणनीतिमा

काठमाडौं, २७ असोज । प्रधानमन्त्री केपी शर्मा ओली क्याबिनेटमा सेट नै परिवर्तनको तयारीमा पुगेका छन् । उनले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डसँग आजै मन्त्रिमण्डलमा हेरफेरबारे छलफल गरेका छन् । मन्त्रिमण्डलमा

नयाँ सभामुखको दौड तिव्र, ओली प्रचण्डको समर्थन कसलाई

काठमाडौं, २७ असोज । नयाँ सभामुखका लागि नेपाल कम्युनिष्ट पार्टीका नेताहरुबीच दौड तिव्र भएको छ । निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि खाली रहेको पद नेपाल कम्युनिष्ट पार्टीले दाबी प्रस्तुत

नेपाल–चीनबीच २० समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, २६ असोज । नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता केहीबेरअघि राजधानीमा सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्नो

सीको स्वागतमा राष्ट्रपति र प्रधानमन्त्रीसहितको सिंगो क्याबिनेट

काठमाडौं, २६ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना शनिबार साँझ अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । सबैभन्दा रोचक प्रधानमन्त्री

शीतल निवासमा द्विपक्षीय वार्ता

चीनका राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार साँझ शीतल निवासमा द्विपक्षीय वार्तामा सरिक हुदै । तस्वीर : रोशन सापकोटा

सीलाई स्वागत

चीनका राष्ट्रपति सी चिनफिङलाई  स्वागत गर्दै । तस्वीर :रत्न श्रेष्ठ 

राष्ट्रपति सीद्वारा झाँकी अवलोकन

चीनका राष्ट्रपति सी चिनफिङ शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सांस्कृतिक झाँकी अवलोकन गर्दै । तस्वीर :नवीन पौडेल