Logo

Tag: केपी शर्मा ओली

ओली भेट्न वामदेव भोलि सिंगापुर जाने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ भदौ । सिंगापुरमा उपचार गराईरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेल भोलि त्यसतर्फ प्रस्थान गर्ने भएका छन्

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री शुक्रबार फर्किने, उपचार सम्पन्न

काठमाडौं, १६ भदौ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली यही शुक्रबार स्वदेश फर्किने भएका छन् । भोलि (बुधवार) सम्म सातौं चरणको उपचार प्रक्रिया सकिएपछि प्रधानमन्त्री ओली शुक्रबार स्वदेश

अस्वस्थ शक्तिशाली प्रधानमन्त्री

समाचार विश्लेषण । गिरिजाप्रसाद कोइराला २०६२/६३ को जनआन्दोलनपछि निकै शक्तिशाली भए । तत्कालिन राजा ज्ञानेन्द्र शाहलाई समेत पेलेर जानसक्ने क्षमता बनाए । राष्ट्राध्यक्षको हैसियतमा देवीदेवताको मन्दिरसम्म पुगे । कोइरालाको भारत

सरकारका प्रवक्ता बास्कोटाले ढाँटे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुर उपचारका लागि जानुअघि मन्त्रिपरिषद्को बैठक भिडियो कन्फेरेन्सबाट गर्ने निर्णय गराए । उनले सिंगापुरबाट भिडियो कन्फेरेन्सबाट मन्त्रिपरिषद्को बैठक राखे । बैठकको तस्वीर सार्वजनिक भयो

प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, प्लाज्मा फेरेसिस उपचार अर्को सातासम्म

काठमाडौं, ११ भदौ । सिंगापुरको नेश्नल युनिभर्सिटीमा उपचारर्थ प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो स्वास्थ्य अवस्था सामान्य रहेको उनका राजनीतिक सल्लाहकार विष्णु रिमालले स्पष्ट पारेका छन् । उनले प्रधानमन्त्रीको प्लाज़्मा फेरेसिस

प्रधानमन्त्री ओलीको स्वास्थ्योपचार सुरु

काठमाडौं, ७ भदौ । उपचारको लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया सुरु भएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले दिएको जानकारीअनुसार प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण

सिंगापुरमा हुने उपचारले राम्रो नतिजा आउने डा. काफ्लेको विश्वास (भिडियोसहित)

काठमाडौं, ५ भदौ । बरिष्ठ मृगौलारोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले प्रधानमन्त्री केपी शर्मा ओलीको क्रिटेनाईन बढेकोले सिंगापुरमा हुने उपचारले राम्रो नतिजा आउने विश्वास दिलाए । एन्टिबडीको मात्रा घटाउन सकियो भने

हाम्रै सिफारिशमा प्रधानमन्त्री सिंगापुर जानुभएको हो, एन्टीबडीको मात्रा बढि देखिएको छ : डा. शर्मा (भिडियोसहित)

काठमाडौं, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीका निजि चिकित्सक डा. दिलिप शर्माले मिर्गौला सम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिएकाले थप उपचारका लागि सिंगापुर जानुपरेको स्पष्ट पारेका छन् । उनले

‘ओलीले प्रचण्डलाई लम्पसार पारिदिए’ : दिक्षित (भिडियोसहित)

काठमाडौं, ४ भदौ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले मुलुकको राजनीति खासगरी नेकपा नेताहरुको सम्बन्ध हेर्दा पूर्ण रुपमा विमतितर्फ अघि बढिरहेको टिप्पणी गरेका छन् । उनले नेकपा अध्यक्षयद्धय केपी

संविधान विगतको सङ्ग्रह, वर्तमान प्रतिविम्ब र भविष्यमा हिँड्ने बाटोको एकीकृत रूप : प्रधानमन्त्री ओली

– नारायण ढुङ्गाना : प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटकको संविधान तथा राष्ट्रिय दिवस भव्यता र व्यापकताका साथ मनाउन सबैमा आह्वान गरेका छन्। ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धिका रूपमा संविधान आएकाले

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण गराउन बिहीबार सिङ्गापुर जाने

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वास्थ्य परीक्षणका लागि पुनः सिङ्गापुर जाने भएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख चार राजनीतिक दलको बैठकमा प्रधानमन्त्री ओलीले

वरियाता खोसिएपछि माधवको असन्तुष्टी : ओलीको एक पद खोस्ने रणनीति

काठमाण्डौ । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एकपद छोड्न लिखित प्रस्ताव गरेपछि सत्तासीन नेकपाभित्र नयाँ तरङ्ग पैदा भएको छ । नेकपा