काठमाडौं १२ चैत । उदयपुरमा पहिलो पटक वैवाहिक बलात्कार गरेको कसुरमा यहाँको जिल्ला अदालतले ३ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद