काठमाडौं, २३ असार । पूर्वाधार तयार नगरी भारतबाट आपूर्ति हुने तरकारी तथा फलफूलको विषादी परीक्षणपछि मात्र प्रवेश दिने सरकारी निर्णयमा कर्मचारीको चलखेल खुलेको छ ।