काठमाडौं, २६ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री मोहन बस्नेतले वर्तमान सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटामाथि गम्भिर आरोप लगाएका छन् ।