Logo

Tag: see

एसईईको पूरक परीक्षा विवादमा

काठमाडौं ११ साउन । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ‘सी वा सी’ भन्दा कम ग्रेड प्राप्त सबै विषयमा विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउने निर्णय विवादमा

विस्तृत पढ्नुहोस
एसईईका उत्तरपुस्तिका पुनः परीक्षणको व्यवस्था

काठमाडौं ८ साउन । प्रवेशिका परीक्षा (एसईई)मा प्राप्त नतिजाप्रति असन्तुष्ट परीक्षार्थीका लागि खुसीको खबर छ । परीक्षा नियन्त्रण कार्यालयले यस पटकदेखि परीक्षार्थीका उत्तरपुस्तिका पुनःपरीक्षण गर्ने व्यवस्था सुरु गर्दै छ ।

कक्षा ११ र १२ पढ्न भर्ना शुल्क र प्रवेश परीक्षा किन ?

असार २०, काठमाण्डौ । शिक्षा ऐन २०७२ ले कक्षा ११ र १२ को शिक्षालाई माध्यमिक तहमा लगेपनि त्यसको कार्यान्वयन हुन सकेको छैन । १० अर्थात माध्यमिक शिक्षापछि ११ कक्षा पढ्नका

आफैं एसईईका परीक्षार्थी थिए प्रश्नपत्र चोर्ने प्रहरी, यसरी खुल्यो रहस्य

काठमाडौं २२ चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) का ७० हजार ५६८ विद्यार्थीलाई प्रभावित पार्ने गरी प्रश्नपत्र बाहिर ल्याउने कार्य प्रदेश २ को सिरहास्थित इलाका प्रहरी कार्यालय, कल्याणपुर, सिरहाबाट बाहिरिएको

एसईईको प्रश्नपत्र आउट : प्रहरीकै संलग्नता !

काठमाडौं २० चैत । माध्यामिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको छ ।

एसईई परीक्षा : सामाजिक विषयको आजको प्रश्‍नपत्र पनि सामाजिक सञ्‍जालमा

काठमाडौं १५ चैत । सप्तरीमा जारी एसईई अन्तर्गत अनिवार्य सामाजिक अध्ययन विषयको प्रश्‍नपत्र पनि परीक्षा अगावै बाहिरिएको छ। विज्ञान विषयको परीक्षा हुनुभन्दा एक दिन अगावै प्रश्‍नपत्र बाहिरिएपछि बिहीबार मात्र प्रदेश

एसईई आजदेखि : नायिकादेखि सांसदसम्म

काठमाडौं १० चैत । नायिका करिष्मा मानन्धर काठमाडौंबाट एसईईको जाँच दिँदैछिन् । नेकपाकी सचेतक शान्ता चौधरी पनि गृहजिल्ला दाङको तुल्सीपुरमा एसईईकी परीक्षार्थी हुन् । अभिनेत्री मानन्धर र मुक्त कमैयाबाट सक्रिय

४८ परीक्षार्थी एसइई दिन वञ्चित

सिन्धुली, ५ चैत । यही चैत १० गतेदेखि शुरु हुनलागेको माध्यमिक शिक्षा परीक्षा, २०७५  एसइईमा सिन्धुलीमा पाँच हजार ६२० परीक्षार्थी सहभागी हुने भएका छन् । नियमिततर्फ पाँच हजार ४८४, विसं

विद्यार्थी एसइईबाट वञ्चित

म्याग्दी, ४ चैत । जिल्लाका ३१ विद्यार्थी आगामी हप्तादेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा सहभागी हुनबाट वञ्चित भएका छन् । पचहत्तर प्रतिशत हाजिरी नपुगेका कारण परीक्षाका लागि आवेदन फारम

चौतीस परीक्षार्थी परीक्षा दिनबाट बञ्चित

पाल्पा, १ चैत । आगामी चैत्र १० गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षामा९एसइई० पाल्पा जिल्लाबाट ३४ परीक्षार्थी परीक्षा दिने अवसरबाट बञ्चित हुनुपरेको छ । विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेको र