काठमाडौं, ३१ असार । आज गुरु पूर्णिमा, गुरुको विशेष सम्मान गरी मनाइँदैछ । गुरुलाई भेट्ने सम्मान गर्ने र उपहार दिएर मनाइने प्रचलन रहँदै आएको छ