काठमाडौं । गृह मन्त्रालयका उच्च अधिकारी चढेको दुईवटा जिप लक गर्ने दुई ट्राफिक प्रहरी जवानहरु तारोमा परेका छन् । उनीहरुमाथि स्पष्टिकरण समेत सोधिएको खुलेको छ