चीनमा आएको शक्तिशाली समुन्द्री आँधीले मर्नेको संख्या २२ पुगेको छ । १० अगष्टको विहान पूर्वी चीनको जेसियाङ प्रान्तमा आएको आँधीले ठूलो जनधनको क्षति पुर्याएको हो