Logo

Videos

प्रचण्डलाई पनि ठग्न सक्नु ओलीको महानता हो : एमाले नेता शाही (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का केन्द्रीय सदस्य दयालबहादुर शाहीले आफ्नो पार्टीको सरकार रहँदैगर्दा विपक्षी दलका नेताको ढोकामा गएर प्रधानमन्त्री भइदिनुहोस

विस्तृत पढ्नुहोस
कल्पना धमलाको दाबी ः आज देश माओवादीको विचारमा चलिरहेको छ (भिडिओसहित)

काठमाडौं, १९ मंसिर । नेकपा (माओवादी केन्द्र) की नेतृ कल्पना धमलाले यो देशको वैचारिक नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिरहेको दाबी गरेकी छिन् ।  हिजो राति प्राइम टाइम्स टेलिभिजनबाट प्रसारण भएको

यीनको नृत्यमा माओवादी नेताहरु लठ्ठ (भिडियोसहित)

काठमाडौं, १८ मंसिर । यो नेकपा माओवादी केन्द्रको कार्यक्रममा प्रस्तुत नृत्य हो । लोकभाकाको गीतमा यी नृत्यांगनाले आधुनिक शैलीमा नाँच देखाइन् । यीनको नाँच देखेर माओवादी नेताहरु मन्त्रमुग्ध भए ।

कुन्ती शाहीमाथि रेखा थापाको असहिष्णु टिप्पणी : एउटा नेतासँग कोठे राजनीति गरेर कोही नेतृ बन्दैन् (भिडिओसहित)

काठमाडौं, १८ मंसिर । काठमाडौंमा जारी राप्रपाको एकता महाधिवेशनमा महामन्त्रीमा उम्मेद्धवारी दिएकी रेखा थापाले आफ्नो प्रतिष्पर्धी कुन्ती शाहीमाथि असहिष्णु टिप्पणी गरेकी छिन् । रेखाले शाहीले नेताको चाकडी गरेर राजनीति गरेको

‘हाम्रो उज्यालो समाज नेपाल’ ले अघि सार्यो देश विकासको भीजन

काठमाडौं, १८ मंसिर । ‘हाम्रो उज्यालो समाज नेपाल’ ले जनता जागरण अभियानबाट समाजलाई बलियो बनाउने भन्दै यो अभियानमा सक्रियताका साथ सहभागी हुन आम नेपाली जनतालाई आह्वान गरेको छ । आज

नेपाल बारको आन्दोलन अरु कसैले ‘रिमोट-कन्ट्रोल’बाट चलाईराखेको छ : रमेश बडाल (भिडिओसहित)

काठमाडौं, १८ मंसिर । पूर्व महान्याधिवक्ता एवम् नेकपा (एमाले)का नेता रमेश बडालले नेपाल बारको आन्दोलन सुरु हुनुभन्दा अघि नै आफूले सल्लाहकार समितिको बैठकमा पुगेर इजलास बहिष्कार गर्ने काम नगरौं भनेर

एमसीसीको विषयमा देव गुरुङ र ऋषि धमलाबीच कार्यक्रममै चर्काचर्की (भिडिओसहित)

काठमाडौं, १८ मंसिर । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङले यथास्थितिमा एमसीसी यही रुपमा स्विकार गर्न नसकिने बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न

अध्यक्षमा उम्मेदवारी दिएपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया : विजयी हुनेमा त कुनै शंका नै छैन

काठमाडौं, १७ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी महाधिवशेनमा राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । बुधबार सुरू भएको राप्रपा महाधिवेशनमा आजमात्रै चुनावी प्रक्रिया सुरू भएको हो । लिङ्देनले

प्रधानन्यायाधीशले प्रतिगमन सच्याउन गरेको निर्णय र त्यो चिजलाई हामीले भुल्नुहुँदैन : सांसद पौडेल (भिडिओसहित)

काठमाडौं, १७ मंसिर । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले पाँच दलीय गठबन्धनको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा हटाउनेबारे कुनै छलफल नै नभएको स्पष्ट पारेकी छिन् । हिजो राति

योगेश भट्टराईको प्रश्न–‘पाँच दलीय गठबन्धनले प्रधानन्यायाधीशलाई निर्देशन गर्ने अधिकार कहाँ छ ? (भिडिओसहित)

काठमाडौं, १७ मंसिर । नेकपा (एमाले) का नवनिर्वाचित सचिव योगेश कुमार भट्टराईले आगामी निर्वाचनमा आफ्नो पार्टीले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बहुमत ल्याउने दाबी गरेका छन् । हिजो राति प्राइम

नवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छ (भिडिओसहित)

काठमाडौं, १६ मंसिर । नेकपा (एमाले) का नवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीले आफ्नो पार्टीप्रति जनताको आकर्षण निरन्तर बढ्दो रहेको दाबी गरेका छन् । उनले १०औं राष्ट्रिय महाधिवेशन भव्य रुपमा सम्पन्न भएको

बारको आन्दोलन अब बारको हातभन्दा माथि गैसक्यो, एनजिओका मान्छे, पूर्व प्रधानन्यायाधीश र बारका दुई/तीन जना पदाधिकारीले दिग्भ्रमित बनाए : रुद्र पोखरेल (भिडिओसहित)

काठमाडौं, १६ मंसिर । नेपाल बार एशोसिएशनका कोषाध्यक्ष रुद्र पोखरेलले गोलाप्रथा लागु हुनुमा जितको कसको भनेर भन्न नहुने स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न