Logo

Videos

संसदीय व्यवस्था ध्वस्त पार्न एमाले लागिपर्यो भन्दा मान्छे हाँस्छन् : विशाल भट्टराई (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ भदौ । नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो पार्टीमाथि संसदीय व्यवस्था ध्वस्त पार्न लागिपर्यो भनेर आरोप लगाउँदा मान्छे हास्ने बताएका छन्

विस्तृत पढ्नुहोस
रामनारायण बिडारीको दाबी : नेपालका अहिलेसम्म भएका सबै मन्त्रीहरु अयोग्य हुन्, यसको मसँग प्रमाण छ (भिडिओसहित)

काठमाडौं, २८ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद रामनारायण बिडारीले आफू मन्त्री बन्न योग्य भएको भन्दै कसैको चाकडी गर्नु नपर्ने बताएका छन् । आज राति प्राइम टिभीबाट

‘मैले केपी ओलीबिनाको बैठकले कुनै परीणाम ल्याउदैन भनेर भनें’ : महन्थ ठाकुर (भिडिओसहित)

काठमाडौं, २८ भदौ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता महन्थ ठाकुरले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिनाको बैठकले निश्कर्ष नदिने कुरामा जोड दिएका

‘केपी ओलीको भूमिका अब सिद्दियो’ : खनाल (भिडिओ सहित)

नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाली राजनीतिमा अब केपी शर्मा ओलीको कुनै भूमिका नरहेको टिप्पणी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण

जनताको मन जित्न, भिज्दै भाषण गर्दै विप्लव (भिडिओसहित)

काठमाडौं, २८ भदौ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अहिले एमसीसी खारेजीको मागसहित आयोजित विरोध सभालाई सम्बोधन गरिरहेका छन् । काठमाडौंको खुल्लामञ्चमा आयोजित सभालाई सम्बोधन गरिरहँदा दर्के झरी परेको

विप्लवले भने–‘बन्दुकको कुरा नगर्नुहोस, हामीसँग नौजवान युवाको साथ छ’ (भिडिओ सहित)

काठमाडौं, २८ भदौ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफ्नो देशको रक्षाको लागि अग्रजले बलिदानी दिएको भन्दै आफूहरु पनि अग्रजको अनुयायी हुन चाहेको बताएका छन् । हरेक नेपालीले अहिले

एमसीसीबारे ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा चिरफार (भिडिओसहित)

काठमाडौं, २८ भदौ । पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले एमसीसी नेपाल ल्याउने सूत्रधार नभएको स्पष्ट पारेका छन् । उनले एमसीसी राष्ट्रघाती भनेर के आधारले भन्ने ? भन्दै प्रश्नसमेत उठाएका छन्

प्रचण्डले भने–कहिलेकाहीँ म पनि एक्लो पो हुने हो कि चिन्ता छ ! (भिडिओसहित)

काठमाडौं, २७ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूले एमालेसँग एकता गर्दा केपी ओलीसँग ज्ञान प्राप्त गरेको बताएका छन् । आज (आईतबार) काठमाडौंको प्रज्ञा भवनमा आयोजित ‘नेपाली

एमसीसीले विकास होईन, देशमा विनाश हुन्छ : प्रकाण्ड (भिडिओसहित)

काठमाडौं, २७ भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले एमसीसी कुनैपनि हालतमा संसदबाट पारित गर्न नहुने बताएका छन् । उनले अमेरिकाले विगतको वर्चश्व कायम

एमाले सांसद गिरीलाई ऋषि धमलाको प्रश्न : सभामुखमाथि किन आक्रामण गर्न खोजेको ? (भिडिओ सहित)

काठमाडौं, २६ भदौ । नेकपा (एमाले) का सांसद पदम गिरीले प्रधानमन्त्री शेरबहादुर देउवाको कारण हिजो संसद् बैठकमा आफूहरु आक्रामक रुपमा प्रस्तुत हुनुपरेको कारण सुनाएका छन् । उनले सभामुख अग्नि प्रसाद

डा. प्रकाशशरण महतले भने : बैशाखमा निर्वाचन हुनुपर्छ, कांग्रेसले बहुमतको सरकार चलाउनुपर्छ (भिडिओसहित)

काठमाडौं, २६ भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले चाँडो निर्वाचन भए आफ्नो पार्टीलाई राम्रो हुने बताएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई बहुमत दिलाउने पनि दाबी

एमसीसीबारे गलत भ्रम फैलाईयो, अमेरिकाको कुनै स्वार्थ छैन् : डा. रामशरण महत (भिडिओ सहित)

काठमाडौं, २५ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसीसी नेपालको हितमा रहेको बताएका छन् । उनले अमेरिकाको कुनै स्वार्थ नहरेको पनि विश्वास दिलाए ।