काठमाडौं, ११ साउन । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन् । सरकारले हिजोमात्रै उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।
काठमाडौं, ११ साउन । नेपाली कांग्रेस (विपी) का नेता कर्णबहादुर मल्लले शेरबहादुर देउवा प्रजातान्त्रिक आन्दोलनमा होमिएकै कारण आफूहरु प्रभावित भएर नेपाली कांग्रेसमा लागेको स्मरण गराएका छन् । मल्लले आफूले कक्षा
सीयो, खरानी देखि जनै सम्म आयात । देश यसरी निरन्तर परनिर्भरताको चुलीमा पुगिसकेको छ । जनै र प्लाष्टिकका फूल चीनबाट आयात हुन्छ । व्यवसायीहरु माग लिएर चीन पुग्ने र उतै
काठमाडौं, १० साउन । नेकपा (माओवादी केन्द्र) का युवा नेता तथा अध्यक्ष पुष्पकमल दाहालका स्वकिय सचिव रमेश मल्लले आफ्नो पार्टीका अध्यक्ष प्रचण्डले पाँच दलीय गठबन्धनको विरुद्धमा गठबन्धनभित्र अर्को गठबन्धन बनाउन
काठमाडौं, १० साउन । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन समितिले काम गरिरहेकोले अहिले यसबारेमा कुनै टिकाटिप्पणी नगर्ने बताएका छन् । हिजो राति
काठमाडौं, ९ साउन । वैशमा पनि बोरा बोक्न तयार तन्नेरी पुस्ता देशले पाइसकेको छ । आगामी भविष्य यीनले कोर्ने हो देशको । आशाका किरणहरु लिएर आएका छन् यीनीहरु । चाणक्यले
काठमाडौं, ९ साउन । राष्ट्रिय सभाकी सदस्य डा. विमला राई पौडेलले गठबन्धनमा आबद्ध पाँच राजनीतिक दलका नेताहरूले नागरिकतासम्बन्धी विधेयकमा बलमिच्याइँ गरेको बताएकी छिन् । राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले आज
हेटौंडा, ९ साउन । नेपाल प्रेस युनियनको हेटौडामा सम्पन्न महाधिवेशनबाट शिव लम्सालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । अध्यक्षमा निर्वाचित लम्सालले ७४५ मत ल्याउँदा निकटम प्रतिश्पर्धी अनिता विन्दुले ६१२
काठमाडौं, ९ साउन । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफूहरुले मधेश प्रदेश सरकारको कार्यालयको लागि जनकपुर चुरोट कारखानाको जग्गा प्राप्तिको लागि केन्द्र सरकारलाई आग्रह गरेको बताएका छन् । त्यसको लागि
काठमाडौं, ८ साउन । चर्चित गायिका अञ्जु गौतमले ‘बारुली कम्मर’ बोलको तीज गीत ल्याएकी छिन् । उक्त गीतको भिडिओमा भने अञ्जुकै छोरी ज्योति खड्काले अभिनय गरेकी छिन् । अन्जुले आफ्नै
काठमाडौं, ८ साउन । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्याको तत्काल समाधान गर्न आग्रह गरेकी छन् । आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद डा.
काठमाडौं, ८ साउन । नेकपा (एमाले) का सांसद महेश बस्नेतले सत्तापक्षले संवैधानिक परिषद्मा बहुमत पुर्याउने नियतले उपसभामुख निर्वाचित गरेको आरोप लगाएका छन् । आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बस्नेतले