Logo

Videos

एमाले त पार्टी नै होईन, यो त एनजिओ हो : अमरेशकुमार सिंह (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. अमरेशकुमार सिंहले आफूले आजसम्म कुनै पनि नेताको चाकडी नगरेको र भविष्यमा पनि नगर्ने दाबी

विस्तृत पढ्नुहोस
एमालेसँग अब सहकार्य नगर्ने केसीको घोषणा (भिडिओसहित)

काठमाडौं, ३ असार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले आफ्नो पार्टीले नेकपा (एमाले) सँग सहकार्य नगर्ने स्पष्ट पारेका छन् । एमाले अहिलेपनि नसच्चिएको केसीको दाबी छ ।

एसपीपी सम्झौताको प्रस्ताव आएको छैन, सरकारको बद्‌नाम गर्न खोजियो : कानुनमन्त्री शर्मा

काठमाडौं, १ असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)सम्झौताको प्रस्ताव नआएको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्री शर्माले एसपीपी

सरकार जगदम्बा, सौरभ समूह र विशाल ग्रुपको प्रभावमा परेको एमाले नेता अधिकारीको आरोप (भिडिओसहित)

काठमाडौं, १ असार । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले अर्थमन्त्री जनार्दन शर्माले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । उनले सरकारले अग्रवाल र न्यौपाने घरानालाई

अर्थमन्त्रीले धेरै राम्रो काम गर्नुभएको छ, सबै क्षेत्रबाट बजेटको प्रशंसा भएको छ : मन्त्री यादव (भिडिओसहित)

काठमाडौं, १ असार । कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले वर्तमान सरकार सबै मोर्चामा सफल रहेको दाबी गरेका छन् । उनले अर्र्थमन्त्री जनार्दन शर्माले धेरै नै राम्रो काम गरेको

एमाले सचिव अर्यालको दाबी : एमसीसीमार्फत नेपालमा अमेरिकी सेना आउँदैछ (भिडिओसहित)

काठमाडौं, १ असार । नेकपा (एमाले) की सचिव तथा पूर्वमन्त्री पद्यमा अर्यालले वर्तमान सरकारले परराष्ट्र नीतिलाई खिल्ली उडाउँदै एक पक्षतिर ढल्किएको आरोप लगाएकी छिन् । उनले भनिन्–‘यो सरकारको व्यवहार हेर्दै

सरकारको विकल्प खोज्ने बेला भएको छ : पद्यमा अर्याल (भिडिओसहित)

काठमाडौं, १ असार । नेकपा (एमाले) की सचिव तथा पूर्वमन्त्री पद्यमा अर्यालले आजको दिनमा एमाले र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बीच एकताको सम्भावना नरहेको स्पष्ट पारेकी छिन् ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउनको लागि एमालेले बिना शर्त समर्थन गर्छ : विशाल भट्टराई (भिडिओसहित)

काठमाडौं, ३१ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा प्रमुख सचेतक विशाल भट्टराईले आफूहरुलाई सरकारमा सहभागी हुन कुनै हतार नभएको प्रतिक्रिया दिएका छन् । उनले अहिलेको सरकारले ब्रम्हलुट मच्चाएको

केपी ओलीलाई जसरी पनि सत्तामा पुग्नुछ, पैसा ओछ्याएर होस वा ढ्यांग्रो ठोकेर : सिपी मैनाली (भिडिओसहित)

काठमाडौं, ३१ जेठ । नेकपा मालेका महासचिव सिपी मैनालीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो गुट चलाउनको लागि पैसा चाहिएको आरोप लगाएका छन् । उनले सत्तामा पुगेकाहरुले देश र जनताको

प्रतिनिधि सभामा सांसद प्रेम सुवालको प्रश्न– कर छुट गराउन अर्थ मन्त्रालय छिर्ने विदेशी कुन देशको हो

काठमाडौं, ३१ जेठ । प्रतिनिधि सभा बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गत जेठ १४ गते बजेटमा कर छुट गराउन अर्थमन्त्री जनार्दशन शर्माको कार्यकक्षमा छिर्ने दुईमध्ये एक जना

नेपालका लागि भारत अपरिहार्य मित्र हो : प्रदीप ज्ञवाली (भिडिओसहित)

काठमाडौं, ३० जेठ । नेकपा (एमाले) का उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीचको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिएका छन् । उनले नेपालको लागि भारतसँगको सम्बन्ध अपरिहार्य रहेको

खेताला खोजेको भन्दै योगेश भट्टराईले मागे अर्थमन्त्री शर्माको राजीनामा (भिडिओसहित)

काठमाडौं, ३० जेठ । बजेट निर्माणमा खेताला विज्ञको सहयोग लिने अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले सांसद योगेश भट्टराईले मध्यराति पूर्वनासुलाई