Logo

Videos

महोत्तरीकी निहारीका आफुलाई बलात्कार गर्ने युवकलाई कारबाही गर्नुको साटो अदालतले सफाई दिएको भन्दै मिडियामा आईन्,

सचिना बानियाँ

सचिना बानियाँ : काठमाडौं, ५ फागुन । कुमारी आमाको नामले चिनिने महोत्तरीकी निहारीका राजपुतले आफूमाथि भएको बलात्कार मुद्दामा अदालतले आरोपितलाई सफाई दिएकोमा आपत्ति जनाएकी छिन्

विस्तृत पढ्नुहोस
अश्लिल बोलेर विवादमा मुछिएका पर्यटनमन्त्री ऋषि धमलाको अन्तर्वार्तामा : मैले के बिगारेको छु र राजीनामा दिने ? (भिडिओसहित)

काठमाडौं, ३ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले आफूले के बिगारेको छ र ? राजीनामा दिने भनेर प्रश्न गरेका छन् । जगत वलीसँग कुराकानी गर्ने त्रममा अश्लिल

संसदीय दलको बैठकपछि विशाल भट्टराई–‘चोलेन्द्र शमशेर जबरालाई जोगाउनुपर्छ भन्ने एमालेको विल्कुलै मनशाय छैन (भिडिओसहित)

काठमाडौं, २ फागुन । नेकपा (एमाले) को संसदीय दलको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगदेखि एमसीसीको विषयमा छलफल भएको छ । बैठकपछि मिडियासँग कुरा गर्दै संसदीय दलका प्रमुख सचेतक विशाल

“मान्नै नसकिने स्थितिमा अग्निजीले राजीनामा दिएर हिँड्नुपर्छ” : प्रचण्ड (भिडिओसहित)

काठमाडौं, १ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल दाहाल ‘प्रचण्ड’ ले एमसीसीमा राष्ट्रिय सहमति कायम गरिनुपर्ने बताएका छन् । संशोधन र परिमार्जनको प्रक्रियाबिना एमसीसी संसद्मा प्रस्तुत गर्नु

ऋषि धमलाको अन्तर्वार्तामा प्रचण्ड भावुक बनेपछि…(भिडिओसहित)

काठमाडौं, १ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब छिट्टै पार्टीका नेताहरु गाउँ गाउँमा पुग्ने र जनताको बीचमा बस्ने बताएका छन् । उनले हालै सम्पन्न

पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म कायम रहन्छ, एमसीसीमा राष्ट्रिय सहमति आवश्यक छ : शिक्षामन्त्री पौडेल (भिडिओ)

काठमाडौं, २९ माघ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अहिलेको पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म कायम रहने विश्वास दिलाएका छन्

राजन भट्टराईलाई ऋषि धमलाको प्रश्न : एमसीसीमा एमालेको पोजिसन के हो ? (भिडिओसहित)

काठमाडौं, २९ माघ । नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा. राजन भट्टराईले अमेरिकी सहयोग सम्झौताबारे सरकार पक्षमा स्पष्टता नभएकोले आफ्नो पार्टीले पोजिसन क्लियर नगरेको बताएका छन् । उनले आफ्नो

एमसीसीमा राष्ट्रिय सहमति खोजिनुपर्छ, अन्यथा मुलुकको लागि प्रत्युत्पादक हुन्छ : डा. भण्डारी (भिडिओसहित)

काठमाडौं, २९ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व सांसद डा. चन्द्र भण्डारीले एमसीसी सम्झौता अर्थ र परराष्ट्र मन्त्रालयका विभागीय प्रमुखहरुले गरेको भए राम्रो हुने थियो भन्ने धारणा राखे

“गीता छोएर कसम खाएकाले पार्टी फुटाइनँ” : कमल थापा (भिडिओसहित)

काठमाडौं, २८ माघ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले राजसंस्था र राप्रपासँग डिभोर्स गरी हिन्दुराष्ट्र, सुशासन र समृद्धिलाई आधार बनाएर निकट भविष्यमा नयाँ पार्टी गठन गर्न लागेको बताएका

एमाले राष्ट्रवादी पार्टी हो : कमल थापा (भिडिओसहित)

काठमाडौं, २८ माघ । राप्रपाका पूर्व अध्यक्ष कमल थापाले नेकपा (एमाले) यो देशको राष्ट्रवादी पार्टी भएको उल्लेख गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा

हाम्रो ब्युरोक्रेसीले ठीक ढंगले डिल गर्न नसकेको कारण एमसीसी पब्लिक डोमेनमा आयो : मुमाराम खनाल (भिडिओसहित)

काठमाडौं, २७ माघ । राजनीतिक विश्लेषक मुमाराम खनालले नेताहरुकै कारण नेपालको अन्तर्राष्ट्रिय छबि समाप्त हुँदै गएको टिप्पणी गरेका छन् । उनले भने,‘नेपालका नेताहरुले जे भन्छन् त्यो गर्दैनन्, यिनीहरुले लोकतान्त्रिक संस्थाहरुलाई

एमसीए नेपालका कार्यकारी प्रमुख विष्टलाई ऋषि धमलाको प्रश्न : एमसीसी संसदबाट किन अनुमोदन गराउनुपर्ने ? (भिडिओसहित)

काठमाडौं, २७ माघ। एमसीए नेपालका कार्यकारी प्रमुख खड्गबहादुर विष्टले एमसीसी सम्झौताको पूर्व शर्तमध्ये सदनबाट यसलाई अनुमोदन गर्नुपर्ने बताएका छन् । उनले एमसीसी सम्झौता अन्तर्राष्ट्रियस्तरको सम्झौता भएकोले यसलाई सन्धीको रुपमा लिईएको