Logo
मुख्य खबर

उद्योग र कर्मचारीमाथि दिनदाहाडै भएको आक्रमण अत्यन्तै निन्दनीय छः चौधरी ग्रुप

-रिपोर्टर्स नेपाल/संवाददाता

भैंसेपाटीस्थित सीजी फुड्स पार्कमा भएको आक्रमणलाई लिएर चौधरी ग्रुप भर्त्सना गरेको छ । चौधरी ग्रुपले उक्त घटनालाई अत्यन्तै निन्दनीय भनेको छ । आज अपरान्ह ३

विस्तृत पढ्नुहोस
बागमती प्रदेशसभाको बैठक वैशाख ३१ गते आह्वान गर्न सरकारलाई आग्रह

काठमाडौं, २१ वैशाख । बागमती प्रदेशसभा सचिवालयमा आज बसेको सर्वदलीय बैठकले यही वैशाख ३१ गते बजेट अधिवेशन आह्वान गर्न बागमती प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । बैठकले प्रदेशसभाअन्तर्गत

एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छ : अध्यक्ष ओली

नवलपरासी, २१ वैशाख । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई निर्णायक शक्तिको रुपमा रुपान्तरण गर्नुपर्ने आजको आवश्यकता भएको बताएका छन् । एमाले पश्चिम नवलपरासीको नवौँ जिल्ला अधिवेशनको

सन्दर्भ विश्व प्रेस स्वतन्त्रता दिवसः सदैव श्रमजीवी पत्रकारहरुको साथमा रहने ऋषि धमलाको प्रतिवद्धता

काठमाडौं, २१ वैशाख । आज विश्व प्रेस स्वतन्त्रता दिवस । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सरोकारवाला निकायलाई बोलाएर रिपोर्टर्स क्लब नेपालले साक्षत्कार कार्यक्रम सम्पन्न गरेको छ । क्लबले आयोजना गरेको

कसैको दबाब र स्वार्थपूर्ति हुनेगरी करका दर हेरफेर हुँदैनन्: अर्थमन्त्री पुन

काठमाडौँ, २१ वैशाख । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ बजेटमार्फत् आवश्यकता र औचित्यका आधारमा करका दर हेरफेर गरिने बताएका छन् । अर्थमन्त्री पुनले करका दर हेरफर गर्नुपरे कसैको

आगलागीमा करोडौँको क्षति

बरहथवा (सर्लाही), २१ वैशाख । सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँमा भएको आगलागीबाट करोडौँको क्षति भएको छ । जिल्लाको दक्षिण पश्चिम स्थित विष्णु –१, बाराउद्योरण गाउँमा बिहीवार भिषण आगालागी भएको थियो

सङ्घीय मामिलाका काम ओझेल परेः मन्त्री जोशी

काठमाडौँ, २१ वैशाख । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सामान्य प्रशासनको तुलनामा सङ्घीय मामिलाका काम ओझेलमा परिरहेको बताएक छन् । प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले

नेविसंघको प्रवक्तामा जुम्लाका सुरज सेजुवाल नियुक्त

काठमाडौं, २१ बैशाख। नेपाल विद्यार्थी संघको प्रवक्तामा जुम्लाका सुरज सेजुवाल नियुक्त भएका छन् । संघका अध्यक्ष दुजाङ शेर्पाले अधिवक्तासमेत रहेका केन्द्रीय सदस्य सेजुवाललाई प्रवक्तामा नियुक्त गरेका हुन् । अध्यक्ष शेर्पाले

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने

काठमाडौँ २१ वैशाख । राष्ट्रिय सूचना आयोगले १७औँ वार्षिकोत्सवका अवसरमा सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट काम गर्ने १३ जनालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । आयोगले आज एक प्रेस विज्ञप्ति जारी

‘ज्येष्ठ नागरिकलाई वृद्धाश्रम हैन दिवा सेवा केन्द्र आवश्यक’

काठमाडौँ, २१ वैशाख । ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्रको सङ्ख्या बढाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । प्रतिनिधिसभा सदस्यहरुले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई दिवा सेवा केन्द्रको सङ्ख्या थप

आयोजना बैंकमा प्रविष्ट गरेर योजनाको कार्यान्वयन गरिँदै

सुदूरपश्चिम, २१ वैशाख । सुदूरपश्चिम प्रदेशमा विकास निर्माणसम्बन्धी योजना ‘प्रदेश आयोजना बैंक व्यवस्थापन सूचना प्रणाली’मा प्रविष्ट गरेरमात्र कार्यान्वयन गर्न लागिएको छ । धेरैजसो आयोजनाको कार्यान्वयन हुन नसकी बजेटसमेत खर्च हुन

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल

काठमाडौँ, २१ वैशाख । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले डढेलो तथा आगलागीका घटनाहरु बढेसँगै केही दिनयता वायु प्रदूषणका कारण जन स्वास्थ्यमा असर परेको देखिएकाले त्यसबाट जोगिन अपिल गरेको छ

Screenshot